बजेटको व्यवस्थाले सेयर बजारमा पूँजीगत लाभकर अन्तिम हुन्छ कि हुँदैन ?
२० जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ल्याएको पूँजीगत लाभकरसम्बन्धी व्यवस्था अहिले चर्चामा छ । सरकारले सेयर कारोबारबाट भएको आयमा पूँजीगत लाभकर २.५ प्रतिशत बिन्दुले वृद्धि गरी अन्तिम हुने घोषणा समेत गर्यो । …