इरानका उपविदेशमन्त्री सईद खतीबजादेहले इरान र अमेरिका बीचको अर्को चरणको वार्ताका लागि हालसम्म कुनै मिति तय नभएको स्पष्ट गरेका छन्। उनले वार्ता अघि दुबै पक्षबीच समझदारीको ढाँचामा सहमति अनिवार्य रहेको बताएका छन् । शनिबार टर्कीको दक्षिणी प्रान्त अन्टाल्यामा आयोजित एक कूटनीतिक फोरमको छेउमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, “हामी अहिले दुई पक्षबीचको समझदारीको ढाँचा अन्तिम […]