सवारी नियमावली स्वीकृत गर्ने कर्णाली सरकारको निर्णय, दुई सडक योजनालाई राष्ट्रिय प्राथमिकतामा समेट्न सिफारिस
कर्णाली प्रदेश सरकारले सवारी तथा यातायात व्यवस्था नियमावली स्वीकृत गर्नुका साथै प्रदेशका दुई महत्त्वपूर्ण सडक आयोजनालाई राष्ट्रिय प्राथमिकताको सूचीमा समावेश गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।