रास्वपाले ७७ वटै जिल्लामा पठायो प्रतिनिधि, को–कहाँ ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ । वडा, पालिका र जिल्ला भेला तथा अधिवेशनको सहजीकरण गर्न रास्वपाले ७७ वटै जिल्लामा प्रतिनिधि खटाएको हो ।