१५ चैत, काठमाडौं । नेपाली कांग्रेसले समानुपातिक सांसदको भूमिका कमजोर देखिए फिर्ता गर्नसक्ने व्यवस्था गरेको छ ।
केन्द्रीय कार्यालय सानेपामा हिजोदेखि सुरु भएको ‘संसदीय सचेतना कार्यक्रम’मा उपसभापति विश्वप्रकाश शर्माले कार्यसम्पादन मुल्यांकनमा कमजोर देखिए पार्टीले जुनसुकै बेला …