चौधरी ग्रुपले नेपाल ल्याउँदै विश्व प्रसिद्ध होटल ब्रान्ड 'द रिट्ज–कार्लटन'

चौधरी ग्रुप अन्तर्गतको सिजी हस्पिटालिटी ग्लोबलले यस ऐतिहासिक लगानीमा रविन्द्र श्रेष्ठ (आई जे ग्रुप), सौरव शर्मा (शर्मा एन्ड कम्पनी), अमृत शाक्य र सञ्चित श्रेष्ठसँग साझेदारी गरेको छ।