२० निर्माण कम्पनी कालोसूचीको तयारीमा, सातदिने अन्तिम स्पष्टीकरण

सार्वजनिक खरिद अनुगमन कार्यालयले २० वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको छ। कार्यालयका अनुसार विभिन्न सार्वजनिक निकायको सिफारिसका आधारमा ती कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राख्ने तयारी गरिएको हो। यसअघि सम्बन्धित कम्पनीहरूलाई किन कालोसूचीमा नराख्ने भन्ने आधार र प्रमाणसहित ३० दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न सूचना जारी गरिएको थियो। तर, तोकिएको अवधिभित्र […]