चिनियाँ अटो निर्माता डोङफेङ मोटर निगमले दक्षिण अफ्रिकाको बजारमा आफ्नो नयाँ इलेक्ट्रिक एसयूभी ‘नामी 06 E1’ सार्वजनिक गरेको छ । केही अन्तर्राष्ट्रिय बजारमा ‘भिगो’ नामले परिचित यो मोडल दक्षिण अफ्रिकामा हालसम्मकै सबैभन्दा सस्तो पूर्ण इलेक्ट्रिक एसयूभीका रूपमा प्रवेश गरेको हो । कम्पनीले सार्वजनिक गरेको नयाँ ईभी एसयूभीको सुरुवाती मूल्य ४ लाख ९९ हजार दक्षिण अफ्रिकी […]