यातायात व्यवसायी राष्ट्रिय महासंघको नेतृत्व चयनका लागि मतदान जारी

काठमाडौं– देशभरका यातायात व्यवसायीको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नयाँ नेतृत्व चयनका लागि मतदान जारी रहेको छ । महासंघको ७औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मंगलबारका लागि तय गरिएको मतदान उम्मेदवारी दर्तामा विवाद भएपछि स्थगित गरिएको थियो । त्यसपछि बुधबार बिहान ७ बजेदेखि मतदान सुरु गरिएको हो । २७ वैशाखबाट सुरु भएको महाधिवेशन २९ वैशाखसम्म सञ्चालन […]