एजेन्सी– पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले अफगान तालिबानले पाकिस्तानमा नागरिक लक्ष्यहरू विरुद्ध ड्रोन प्रक्षेपण गरेर ‘रेड लाइन’ पार गरेको शनिबार बताएका छन् । सेनाले तत्काल प्रतिक्रिया जनाएका कारण उनीहरु इस्लामाबाद नजिकै रावलपिन्डी स्थित मुख्यालयसहित उनीहरूको लक्ष्यमा पुग्न नसकेको बताइएको छ। तालिबान अधिकारीहरूसँग वायु सेनाको अभाव भएता पनि स्थानीय रूपमा उत्पादित ड्रोनहरू प्रयोग गरि आक्रमण गरेको […]