सुनको भाउमा भारी गिरावट, तोलामै ११ हजारले घट्यो

बुधबार सुनको मूल्यमा गिरावट आएको छ । मंगलबारको तुलनामा बुधबार तोलामा ११ हजार रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ३ लाख १७ हजार ६ सय रुपैयाँ कायम भएको छ ।  अघिल्लो दिन मंगलबार सुन प्रतितोला ३ लाख २८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्य […]