धनगढी उपमहानगरले दियो काठमाडौँ विश्वविद्यालयसँगको सहकार्यमा प्रअलाई नेतृत्व क्षमता विकास तालिम

RajdhaniDaily.com | धनगढी । धनगढी उपमहानगरपालिकाले काठमाडौं विश्वविद्यालयसँगको सहकार्यमा प्रधानाध्यापक (प्रअ) लाई नेतृत्व क्षमता विकास तालिम दिइएको छ । शैक्षिक सत्र २०८२ मा -