खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल-जापान खेल सम्बन्ध’ विमोचन

जापान । खेल पत्रकार नवीन अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ आज जापानको नागोयास्थित दियालो रेस्टुरान्टमा विमोचन भएको छ। अर्यालको पुस्तक जापानका लागि नेपाली कार्यवाहक राजदूत हरिहरकान्त पौडेलले एक समारोहका बीच बिमोचन गरे। यस अवसरमा गैरआवासीय नेपाली …