सुनचाँदीको मूल्यमा वृद्धि

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।   सुनको मूल्य प्रतितोला रु दुई हजार पाँच सय र चाँदीको मूल्य रु ४० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला रु तीन लाख सात हजार चार सय र चाँदीको मूल्य रु चार हजार सात सय ६५ कायम भएको छ […]