श्रद्धाञ्जली होइन, नमन गुरूवर!

सर, हजुरलाई सन्चो थिएन, मैले कल गरेर स्वास्थ्य अवस्था बुझ्दा कसरी भन्नुभएको थियो, 'नमस्कार! तिमीलाई सम्झेपछि दुःख बिर्सेर आफैआफै मुस्कुराउन पुग्छु, काजल। धरोधर्म।