• स्थानीय प्रभावितलाई प्रतिकित्ता १०० रुपैयाँमै सेयर दिन इप्पानको आग्रह।• प्रिमियम मूल्यले स्थानीयको पहुँच र अपनत्व कमजोर हुने चेतावनी।• सेयर निष्कासन प्रक्रिया सरल र समयमै टुंग्याउन सरकारसँग माग। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले जलविद्युत् आयोजनाबाट प्रत्यक्ष प्रभावित स्थानीय बासिन्दाका लागि छुट्याइने सेयर प्रतिकित्ता १०० रुपैयाँकै अङ्कित मूल्यमा उपलब्ध गराउन सबै प्रवर्द्धक कम्पनीलाई आग्रह गरेको […]