राष्ट्रपतिद्वारा गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त

१५ साउन, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेका छन् । राष्ट्रपति पौडेलले शुक्रबार प्रथम महिला सविता पौडेलसहित श्रेष्ठको सानेपास्थित निवासमा पुगेर श्रद्धाञ्जली अर्पण गरेका हुन् । राष्ट्रपति …