नेपाल–बंगलादेश सम्बन्ध : द्विपक्षीय समृद्धिका लागि साझेदारीको आवश्यकता

नेपाल र बंगलादेशले सन् १९७२ मा कूटनीतिक सम्बन्ध स्थापना गरेदेखि नै घनिष्ट र सौहार्दपूर्ण सम्बन्ध कायम राख्दै आएका छन् । बंगलादेशको स्वतन्त्रतालाई मान्यता दिने प्रारम्भिक देशहरूमध्ये नेपाल पनि एक थियो । पाँच दशकभन्दा बढीको यात्रामा यो सम्बन्ध कूटनीतिक र राजनीतिक सम्पर्कमा मात्र सीमित नरही व्यापार, पारवहन, पर्यटन, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको आदान–प्रदानसम्म विस्तार भएको […]