एमालेले जुम्लाबाट शान्तिलाल महतलाई अघि सार्‍यो

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा नेकपा एमालेले जुम्लामा अपेक्षाभन्दा चाँडै उम्मेदवार टुंग्याएको छ।