इराकले आफ्नो संघीय क्षेत्रभित्र रहेका सबै सैन्य आधारहरूबाट अमेरिकी सेना “पूर्ण रूपमा फिर्ता” भइसकेको घोषणा गरेको छ। इराक सरकारका अनुसार अमेरिकी सैन्य बल अब देशको केन्द्रीय नियन्त्रणमा रहेका कुनै पनि सैन्य अखडामा बाँकी छैनन्। सरकारले यो फिर्ती प्रक्रिया अर्ध-स्वायत्त कुर्दिस्तान क्षेत्रको हकमा भने लागू नहुने स्पष्ट पारेको छ। उक्त क्षेत्रमा अझै पनि अमेरिकी सैनिकहरू तैनाथ […]