सुदन किराती चुनाव नलड्ने, हर्क साम्पाङ र ध्रुव राईलाई समर्थन

५ माघ, भोजपुर । पूर्वमन्त्री सुदन किरातीले प्रतिनिधिसभा चुनाव नलड्ने भएका छन् । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले भोजपुर र सुनसरी–१ बाट किरातीको नाम सिफारिस गरेको थियो । तर, किरातीले सामाजिक सञ्जालमार्फत यसपटक चुनाव नलड्ने जानकारी दिएका …