स्याङ्जा २ मा रास्वपाबाट पौडेलसहित गुरुङ र डुम्रेको चर्चा

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि स्याङ्जाको निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट प्राध्यापक तोयारानारायण पौडेलसहित ३ जनाको नाम चर्चामा आएको छ । वालिङ ११, छतिवनका प्राध्यापक पौडेलले समग्र स्याङ्जाको विकासको विषयमा अवधारणा सार्वजनिक गर्दै आगामी निर्वाचनमा सो निर्वाचन क्षेत्रबाट आफ्नो उम्मेदवारी रहने जनाएका छन् । लामो समयदेखि […]