‘नेपालमै रोजगारी सृजना गर्ने हाम्रो प्रयास छ’ : अध्यक्ष ढकाल

नवलपुर(नवलपरासी) । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष ले स्वदेशमै रोजगारी सृजना गर्ने आफूहरूको प्रयास रहेको बताएका छन्। नवलपुरको गैँडाकोटमा शुक्रबारदेखि सुरु चौथो गैँडाकोट महोत्सवको उद्घाटन गर्दै ढकालले वैदेशिक रोजगारीमा जाने बाध्यता अन्त्य गर्न पहल गरिरहेको बताए। “हाम्रो प्रयास सकेसम्म स्वदेशमै रोजगारी सृजना गरौँ र यो वैदेशिक रोजगारीमा जाने बाध्यतालाई अन्त्य गरौँ भन्ने हो”, उनले भने, […]