निजी क्षेत्रले खोज्यो चुनावी ‘ब्लुप्रिन्ट’

१८ माघ, काठमाडौं । जेनजी आन्दोलनको रापताप र आगामी २१ फागुनमा तय प्रतिनिधिसभा निर्वाचन पृष्ठभूमिमा राजनीतिक दलहरू नयाँ घोषणापत्र निर्माण दबाबमा छन् । यसपालि निर्वाचनमा विगतजस्तो केवल राजनीतिक अधिकार र व्यवस्था परिवर्तनका नाराले मात्र नपुग्ने संकेत …