दुर्गेश थापा बने दोस्रो सन्तानका पिता, फेसबुकमा भिडिओ राख्दै भने- 'जीवनको अर्को सुन्दर अध्याय'

यसै साता छोराको अन्नप्राशन अर्थात् पास्नीको अवसर पारेर दुर्गेशले पहिलो पटक दोस्रो सन्तान लाभको खुसी सार्वजनिक गरेका हुन्।