लगानी बोर्डले तोक्यो आर्थिक कूटनीति सम्पर्क व्यक्ति

आर्थिक कूटनीतिमार्फत नेपालमा अन्तर्राष्ट्रिय लगानीलाई थप सहजीकरण र प्रवर्द्धनमा समन्वय गर्न लगानी बोर्ड नेपालले उपसचिव मनोज रेग्मीलाई आर्थिक कूटनीति सम्पर्क व्यक्ति तोकेको छ। लगानी बोर्डका सहसचिव हेमराज तामाङका अनुसार आर्थिक कूटनीति सम्पर्क व्यक्तिले परराष्ट्र मन्त्रालय र विदेशस्थित नेपाली कूटनीतिक नियोगका प्रतिनिधिहरूसँग समन्वय गरी नेपालमा लगानी वृद्धिका लागि सहजीकरण गर्नेछन्। त्यसैगरी नेपालमा...