बारा-पर्सामा थपिए ५० हजार नयाँ मतदाता

१० मंसिर, बारा। प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि बारा र पर्सामा गरी ५० हजार नयाँ मतदाता थपिएका छन्। बारा र पर्साका जिल्ला निर्वाचन कार्यालयहरुका अनुसार बारामा २४ हजार र पर्सामा २६ हजार नयाँ मतदाता थपिएका …