श्रीलंकामा भीषण बाढी–पहिरो, ५६ जनाको मृत्यु

एजेन्सी– श्रीलंकामा लगातारको भारी वर्षापछि उत्पन्न बाढी र भूस्खलनबाट मृत्यु हुनेको सङ्ख्या ५६ पुगेको छ । देशका विभिन्न भागमा ६०० भन्दा धेरै घर क्षतिग्रस्त भएपछि सरकारले शुक्रबार सबै सरकारी कार्यालय तथा विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ । गत हप्तादेखि लगातार बिग्रिँदो मौसमका कारण श्रीलंका संकटमा परिरहेको छ । बिहीबार परेको मुसलधारे वर्षाले घर, खेत […]