काठमाडौं– स्वास्थ्यमन्त्री डा.सुधा शर्मा गौतमले वीर अस्पतालको सेवालाई प्रभावकारी बनाउन मन्त्रालयले हर सम्भव सहयोग गर्ने प्रतिबद्धता जनाएकी छन् । सोमबार काठमाडौंको वीर अस्पतालको निरीक्षण गर्दै मन्त्री गौतमले वीर अस्पतालले अन्य निजी अस्पतालभन्दा पनि प्रभावकारी सेवा दिएको भन्दै यसलाई थप प्रभावकारी बनाउन मन्त्रालयले हर सम्भव सहयोग गर्ने प्रतिबद्धता गरेकी हुन् । उनले अझै पनि अस्पतालमा आउने […]