पार्टी प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा जाँदैन: नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले पार्टी प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा नजाने भएको छ। विघटित प्रतिनिधिसभाका सभामुख घिमिरेसँग आइतबार नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भेटेका हुन् । साेही भेटका क्रममा प्रमुख सचेतक घिमिरेले पार्टीमा प्रतिनिधिसभा पुनर्स्थापनाका पक्षमा एक मत नभएका कारण त्यसमा जान नसकिने बताउनुभयाे। अनौपचारिक भेटमा प्रमुख सचेतक घिमिरेले […]