एसियन कप छनोट: नेपालले आज मलेसियाको सामना गर्दै

काठमाडौं। नेपालले आज एएफसी एशियन कप छनौट अन्तगत मलेसियाविरुद्ध खेल्दैछ। मलेसियामा हुने यो खेल नेपाली समय अनुसार साँझ ६: ४५ बजेदेखि शुरु हुने छ। नेपाल र मलेसियाबीच अहिलेसम्म आठ खेल भएका छन्। जसमा ७ खेलमा मलेसिया विजयी भएको छ भने एक खेल बराबरी भएको छ। पछिल्ल्लो पटक नेपालले गत मार्चमा भएको एसियन कपको छनोट खेल […]