काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा भएका सहमति र समझदारी कार्यान्वयनको प्रक्रिया अघि बढाइएको परराष्ट्र मन्त्रालयले जनाइरहँदा प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन बुझ्ने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समय दिने विषय अझै अनिश्चित देखिएको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित पत्रकार ब्रिफिङमा प्रवक्ता एवं सहसचिव लोकबहादुर पौडेल क्षेत्रीले प्रधानमन्त्री शाहको […]