अर्थ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रामेश्वर खनालले गलत र भ्रामक सूचनाको प्रवाह (मिसइनफर्मेशन र डिसइनफर्मेशन) रोक्नु आजको पहिलो आवश्यकता भएको बताएका छन्। शुक्रबार वीरगन्ज उद्योग वाणिज्य संघले आयोजना गरेको भेटघाट तथा छलफल कार्यक्रममा मन्त्री खनालले विगतमा भएका ठूला घटनाहरूको जडमा गलत सूचना रहेको उदाहरण प्रस्तुत गर्दै यस्ता प्रवृत्तिलाई अब तत्काल नियन्त्रणमा ल्याउनुपर्ने आवश्यकता […]