काठमाडौं । प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीले छठ पर्वका क्रममा हुन सक्ने सम्भावित अप्रिय घटना तथा अवाञ्छित गतिविधि नियन्त्रणका लागि सुरक्षा व्यवस्था थप प्रभावकारी बनाउन निर्देशन दिएका छन्। शनिबार नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यममा काठमाडौं उपत्यका प्रहरी कार्यालय र सातवटै प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रतिनिधिलाई सम्बोधन गर्दै उनले विगतका घटनाको समीक्षा गरी आवश्यक […]