हलमा ‘वरिष्ठ बलराम’, दर्शकले भने- माटो सुहाउँदो स्टोरी
काठमाडौं । तिहार भाइटीकाको अवसर पारेर बिहीबारदेखि फिल्म ‘वरिष्ठ बलराम’ रिलिज भएको छ ।
दयाहाङ राई र विजय बराल स्टारर यो फिल्म देशब्यापी प्रदर्शनमा आएको हो । दयाहाङ र विजयको घम्साघम्सी रहेको फिल्म हेर्न बिहानैदेखि उल्लेख्य …