दशैंमा मासुको मूल्य बढाउने व्यापारीलाई प्रशासनको ब्रेक, प्रतिकिलो १२०० रुपैयाँको सीमा

दशैंको मौका छोपेर खसीको मासुको मूल्य बढाएका विराटनगरका व्यापारीलाई जिल्ला प्रशासन कार्यालय मोरङले लगाम लगाएको छ।