हतारहतार घर छाडे स्थानीयले, आरूघाट पुल बगाउँदा टुट्यो सम्पर्क

२६ असोज, आरुघाट (गोरखा)। बूढीगण्डकी नदी किनारमा रहेको आरुघाट बजारमा बाढीले छाडेको कालो लेदो माटो देखिन्छ। नदी किनारमा माटो थुप्रिएको छ, काठका मुढा असरल्ल छन्। जमिन हिलाम्मे छ। लेदो नसुकेकोले हिलो गन्ध आइरहेको छ। केही …