बढ्दो लागत घट्दो साख

समस्या बुढीगण्डकीको हकमा मात्र होइन। मुलुकका यस्ता कैयन् आयोजना सम्पन्न भएका र सम्पन्न हुन बाँकी छन्, जसले ढिलाइकै कारण लागत बढाएका छन्।