राष्ट्रियसभाबाट संक्रामक पशु रोग नियन्त्रण विधेयक सर्वसम्मतिले पारित

राष्ट्रियसभाले ‘संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ सर्वसम्मतिले पारित गरेको छ ।