२४ भदौको विध्वंश नवयुवा प्रदर्शनबाट सिर्जित आवेग थिएन : एमाले

२४ भदौ, काठमाडौं । नेकपा एमालेले २३ र २४ भदौमा भएका घटनालाई नेपालको लोकतन्त्र, राष्ट्रिय अर्थतन्त्र र राज्यका आधारस्तम्भमाथिको गम्भीर आक्रमणका रूपमा व्याख्या गरेको छ। २४ भदौको घटनाको एक वर्ष पूरा भएको अवसरमा विज्ञप्ति जारी गर्दै …