क्रिएसन नेपालद्वारा सञ्चालन गरिएको ‘सफा गरौँ’ अभियानअन्तर्गत साउन महिनाका प्रत्येक सोमबार पशुपतिनाथ मन्दिर परिसरमा सञ्चालन हुँदै आएको विशेष सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। अभियानमा ५०० भन्दा बढी स्वयंसेवक, विद्यार्थी, सरसफाइकर्मी तथा साझेदार संस्थाका प्रतिनिधि सहभागी भएका छन्। द कोका-कोला फाउन्डेसनको सहयोग तथा पशुपति क्षेत्र विकास कोषको सहकार्यमा क्रिएसन नेपालको नेतृत्वमा अभियान सञ्चालन गरिएको हो। साउनमा […]