सरकारको करदाता प्रोत्साहन कार्यक्रममा खल्तीको साथ, कारोबार गर्दा १० लाखसम्म उपहार

खल्तीबाट १०० रुपैयाँभन्दा बढीको योग्य डिजिटल भुक्तानी गर्ने प्रयोगकर्ताले अब नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३’ अन्तर्गत १० लाख रुपैयाँसम्म उपहार जित्ने अवसर पाउने भएका छन्। आईएमई खल्ती लिमिटेडले अर्थ मन्त्रालयअन्तर्गतको आन्तरिक राजस्व विभागले सञ्चालन गरेको उक्त कार्यक्रममा आफ्ना प्रयोगकर्तालाई सहभागी गराउने व्यवस्था मिलाएको हो। कम्पनीका अनुसार योग्य डिजिटल कारोबार गर्ने प्रयोगकर्ता उपहार छनोट […]