यही ६ अगस्टमा याडियाले नेपाली बजारमा तीन नयाँ भेरियन्टको विद्युतीय स्कुटर सार्वजनिक गर्ने

काठमाडौं। विश्वकै अग्रणी विद्युतीय दुईपाङ्ग्रे सवारीसाधन ब्रान्ड याडियाले नेपालमा तीन नयाँ विद्युतीय स्कुटर सार्वजनिक गर्ने भएको छ। नेपालका लागि याडियाको आधिकारिक वितरक कुजु नेपाल प्रालिले जीएस७०, जीटी७० र जीटी८० मोडल नेपाली बजारमा ल्याउने घोषणा गरेको हो। कम्पनीका अनुसार नयाँ स्कुटर शृंखलाले नेपालमा स्मार्ट, दिगो र भरपर्दो विद्युतीय यातायात प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ। आधुनिक प्रयोगकर्ताको […]