यदि तपाईं आप्रवासी भिसामा अमेरिका आउनुभएको छ वा आउने योजनामा हुनुहुन्छ भने अमेरिका आउनेबित्तिकै तपाईंले गर्नुपर्ने केही महत्त्वपूर्ण काम हुन्छन् । यदि ती काम तुरुन्तै नगरेको खण्डमा भविष्यमा तपाईंलाई समस्या वा कानुनी झन्झटसमेत हुन सक्छ । सोसल सेक्युरिटी नम्बर आवेदनयदि तपाईंले आफ्नो भिसा आवेदन दिँदा अमेरिकी विदेश मन्त्रालयअन्तर्गत फाराम डीएस–२३० वा डीएस–२६० भर्दा सोसल सेक्युरिटी […]