नक्कली भुटानी शरणार्थी प्रकरण : दुई पूर्वमन्त्री दोषी ठहर
२३ असार, काठमाडौं । बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरण सम्बन्धी मुद्दाको काठमाडौं जिल्ला अदालतले अन्तिम फैसला गरेको छ ।
न्यायाधीश तेजबहादुर खड्काको इजलासले ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरमा मुछिएका ३० जना अभियुक्तमध्ये ७ जनालाई सफाइ …