लुका मोड्रिचको २०० औं खेलमा क्रोएसिया विजयी, पानामा विश्वकपबाट बाहिरियो

टोरन्टो – पानामालाई १–० को झिनो अन्तरले पराजित गर्दै पूर्व उपविजेता क्रोएसियाले फिफा विश्वकपको अन्तिम ३२ (नकआउट चरण) मा पुग्ने आफ्नो सम्भावना कायमै राखेको छ । यो हारसँगै समूह चरणको एक खेल बाँकी छँदै पानामा प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको छ । टोरन्टोमा भएको समूह ‘एल’ को प्रतिस्पर्धात्मक खेलमा क्रोएसियालाई जिताउन वैकल्पिक खेलाडीका रूपमा मैदान […]