काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाल र भारतबीचको कूटनीतिक सम्बन्ध लामो समयदेखि ग्रिस मिथकको ‘सिसिफसको कथा’ जस्तै दोहोरिन अभिशप्त भइरहेको टिप्पणी गरेका छन् । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको अंग्रेजी दैनिक ‘द हिन्दुस्तान टाइम्स’ मा प्रकाशित लेखबारे सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै डा. भट्टराईले यस्तो बताएका हुन् […]