डिजिटल कार्ड कार्यान्वयन गर्न स्वास्थ्य बीमा बोर्डको निर्देशन

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउन स्वास्थ्य बीमा सम्बन्धी डिजिटल कार्डको प्रयोग अनिवार्य गर्न सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिएको छ । बोर्डले जारी गरेको सूचनाअनुसार, बिरामीसँग भौतिक बीमा कार्ड नभएको अवस्थामा पनि नागरिक एप वा  एच आइ बी प्रोफाइलमा रहेको डिजिटल कार्डमार्फत क्यूआर कोड स्क्यान गरी सेवा उपलब्ध गराउनुपर्ने व्यवस्था […]