हर्कको सुझाव– सुकुमवासीलाई बेघर नबनाउ, लठ्ठी, बुट र बन्दुक नदेखाउनु

१० वैशाख, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले सुकुमवासीलाई बेघर नबनाउन सरकारलाई सुझाव दिएका छन् । बिहीबार साँझ फेसबुकमार्फत बरु व्यवस्थापन कसरी गर्ने भन्नेबारे सल्लाह चाहिए आफूले दिने उनले बताएका छन् । ‘सुकुमवासीलाई …