दरबार मार्गमा घरको कार्पेट सडकमा निकालेर धुलो टक्टक्याउनेलाई २५ हजार जरिवाना

काठमाडौं महानगरपालिकाले सडकलाई निजी कामका लागि र अरूलाई असर हुने गरी प्रयोग गर्न नपाइने जनाएको छ।